छ जिल्ला कोरोना संक्रमणमुक्त, आज १ सय ३३ संक्रमित थपिए

काठमाडौं । देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ९८६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार … Continue reading छ जिल्ला कोरोना संक्रमणमुक्त, आज १ सय ३३ संक्रमित थपिए